बृहत समाज संगठनद्वारा अति बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अर्घाखाँची । बृहत समाज संगठनद्वारा अति बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

सोमबार पाणिनी गाउपालिकाका २ बिधालयमा पुगि शैक्षिक सामाग्री बितरण गरिएको हो । पाणिनी गाउँपालिका ५ मैदानको कृष्ण माध्यमिक बिधालय र धातिवङ्गको धातिवाङ्ग माध्यमिक बिधालयमा शैक्षिक सामाग्री वितरण भएको हो ।

कार्यक्रममा संगठनका अध्यक्ष छविलाल कोइराला, संस्थापक संयोजक कमल भट्टराई र संस्थाका संस्थापक सचिव बिनोद पौडेल साथै बिधालयका प्राध्यापक, शिक्षक शिक्षिका लगायत विद्यार्थीको उपस्थितिमा बिपन्न र अभिभावक बिहिन विद्यार्थीलाई सहयोग कार्यक्रम गरिएको हो ।

विद्यार्थीहरुको अवस्था बारे गहिरो अध्यन गर्दै गरिब विद्यार्थीका लागि निशुल्क रूपमा शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिदै संगठनले आगामी दिनहरुमा यस्तै किसिमका कार्यक्रमबाट विद्यार्थीको मनोभावनाको कदर गर्दै शिक्षामा सुधार ल्याउन हरेक पल हरेक समय संस्था मैदानमै रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?