पाणिनी : स्वास्थ्य संस्थाको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्टि सम्पन्न

अर्घाखाँची । पाणिनी गाउपालिकामा पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको अर्थिक बर्ष २०७८/०८९ मा सम्पादन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा तथा आर्थिक बर्ष २०७९/०८० को योजना तर्जुमा गोष्टि सम्पन्न भएको छ ।

मंगलबार स्वास्थ्य शाखाको आयोजनामा गाउपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा जन स्वास्थ्यका बिभिन्न  सुचकहरु भौतिक पुर्बधार, सेबा प्रबाह, मानबश्रोत ब्यबस्थापन, औसधि तथा उपकरणको आपुर्ति  ब्यबस्थापन, नेतृत्व तथा सुशासन, सुचना सन्चार आदि बिषयहरुमा स्वास्थ्य संस्था, सहयोगि संस्था, स्वास्थ्य शाखाको प्रस्तुतीकरण रहेको थियो ।

समिक्षा कार्यक्रमको अबसरमा आ ब २०७८/७९ मा स्वास्थ्य सस्थाबाट सम्पादित बिभिन्न कृयाकलाप मध्ये महत्वपूर्ण २० सुचकहरुको मुल्यांकनको आधारमा  पालिका अन्तरगतका स्वास्थ सस्थाहरु मध्ये उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा पाणिनि २ स्थित  पोखराथोक स्वास्थ्य चौकि र कमाइघारि सामुदायिक इकाइलाई सम्मन समेत गरिएको छ ।

कार्यक्रममा बिभिन्न सरोकारवालाहरुसंग छलफल सहित आगामी कार्ययोजना निर्माण  समेत गरिएको पाणिनी गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक राम प्रसाद घिमिरेले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?