शिशुज्ञानकुन्जको ११ औ अभिभावक दिवस

बुटवल । बुटवल–४, आदर्शनगरमा रहेको शिशु ज्ञानकुन्जले ११ औं अभिभावक दिवस तथा बार्षिकउत्सव मनाएको छ ।

कार्यक्रममा बिद्यालयका चन्दा रावल, नेपाल सरकारको पुर्व उप सचिव बिद्यालयकै भु।पु। अभिभावकसबिता निरौला, बिद्यायलयको प्राचार्य रिता शर्मा लगायतले आ आफ्नो भनाई राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक शर्माले मन्टेश्वोरी बुटवल उप महानगरपालिकाकै पुरानो र अभिभावककै माया र साथले धेरै अगाडि बढेको अझै साथ सहयोगको अपेक्षा सहित रहेको बताएकी थिईन ।

बिद्यालय शेयर सदस्य डा. नारायण पन्त, बिद्यालय संस्थापक प्राचार्य बिमला रावल र अभिभावक शान्ति पाठक, दिपक अधिकारी लगाएत मन्तव्य राखेका थिए । बिद्यालय शिक्षिका तुल्सी थापाका अनुसार विद्यालयमा विभिन्न सांगितिक कार्यक्रम आयोजना गरिएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?