अर्घाखाँची कारागारका १ जनाको कैद कट्टा

अर्घाखाँची । अर्घाखाँचीमाएक जना कैदी–बन्दीकाे कैद कट्टा भएकाे छ ।

संविधान दिवस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जिल्ला कारागार अर्घाखाँचीमा कैद भुक्तान गरीरहेका एक जनाकाे कैद कट्टा गरेकी हुन् । कैद कट्टा हुनेमा ४० बर्षिय टुक बहादुर दर्जी रहेकाे जिल्ला प्रशाशन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थिले जानकारी दिए ।

दिर्जी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका थिए । उनलाइ १५ बर्षकाे कैद सजाय भएमा उनले ४२ प्रतिशत कैद भुक्तान गरी कैद कट्टा भएकाे जिल्ला कारागार अर्घाखाँचीले जनाएकाे छ ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गरेकी हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?