प्रतिगमनलाई प्ररास्त गर्न आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन एउटै भएर जान्छ : महामन्त्री सिह

अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्तासाझेदार पाँच दलिय गठवन्धन व्यबस्था जोगाउन र प्रतिगमनलाई परास्त गर्नेको लागि आगामी सघीय निर्वाचन र प्रदेशको निर्वाचनमा एक भएर जाने बताएका छन् ।

प्रगतिशिल पत्रकार सघ नेपाल जिल्ला समिति अर्घाखाँचीले सदरमुकाम सन्धिर्खकमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । महामन्त्री सिहले सत्तागठवन्धनमा रहेका दलहरुले हैसियतभन्दा बढि माग गरेका कारण केही समय ढिलो भएर पनि प्रतिगमनलाई परचात गर्न व्यबस्था जोगाउनको लागि आफुहरु एक भएर जानेर आफुहरुले बाग्लुङ व्युठानमा आफ्नो पार्टीको दावी रहने बताए ।

गत स्थानिय निर्वाचनमा आफुहरुले ईमान्दारिता प्रस्तुत गरेको दावी गर्दै नेता सिंहले भने “बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसंग तालमेल गरेन, तर काँग्रेस माओवादीले ठाउँठाउँमा एमालेसंग तालमेल गरेको बताउदै आफुहरुको जोड गठवन्धन बचाउन केन्द्रित भएको नेता सिंहले बताए । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले राजा ल्याउने बाटोमा अगाडि बढेको भन्दै आगामी निर्वाचनबाट एमाले सहितका प्रतिगमनकारीलाई हराउनुपर्ने बताएका छन् ।

हिन्दु राज्यको बाटोमा एमाले हिडेको र हिन्दु राष्ट्रको लागी हिन्दु राजा चाहिन्छ भनेर राजा फर्काउने बाटोमा एमाले रहेको बताउदै सिहले परिवर्तन जोगाउन जनताले एमालेलाई हराउनुपर्ने बताएको छन् । सिहले एक फरक प्रसगमा कुराकानी गदै नागरिकता विधेयक एमसिसि एसपिपि लगायतका विषयमा आफुहरुले सुरु देखि विरोध गरेको बताउदै ओली नेतृतवको सरकार अहिलेको सरकार भन्दा बढी मात्रामा नागरिकता एमसिसि लगायतका विषयमा लागेको बताए ।

कार्यक्रम प्रगतिशिल पत्रकार सघ नेपालका जिल्ला अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता सचिब भगतबता पाण्डेको सञ्चालन उपाध्यक्ष गोपाल प्रसाद भट्टाराईको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिब मनोज भट्ट लगायतका केन्द्रिय नेताहरुको सहभागिता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?