अर्घाखाँची : श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

अर्घाखाँची । शितगंगा नगरपालिकामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

शितगंगा नगरपालिका वडा नम्बर-३, सितलपाटीमा अन्दाजी ५४ वर्षिय पिताम्बर भुसालले आफ्नै श्रीमतीको ज्यान लिएका हुन्।

घरमा दुईजना बिच कलह हुँदा भुसालले मसाला पिस्न प्रयोग हुने लोहोराले हानेर आफ्नै श्रीमती ५१ वर्षिया मनकला भुुसालको हत्या गरि प्रहरी समक्ष पुगेका थिए । आवेगमा आएर श्रीमतीको हत्या गरेका र प्रहरीमा आएर आफैले आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ । मृतक भुसालका २ छोरा र १ छोरी रहेका छन् ।

घटनाको थप अनुसन्धान भईरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?