लायन्स स्टार्सद्धारा दृष्टिबिहीनलाई सहयोग

बुटवल । सामिाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा दृष्टिविहिनहरुलाई सहयोग प्रदान गरेको छ ।

बुटवल को झलुङ्गे पुल स्थित झलुङ्गे पथ रहेका १२ जना दृष्टिबिहिनलाई सहयोग गरेको छ । लायन्स क्लब बुटवल स्टार्सका संस्थापक अध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ पि का सचिव संदिप कसौधनको जन्मोउत्सवको अवसरमा ६० हजार बराबरको सहयोग गरिएको हो । सहयोग सामग्रीमा खाट १० थान ,डसना १० थान, सिरानी १० थान ,सिरक १० थान बिछौना १० थान ,चामल ,दाल मटर ,चना, चिउरा, चाउचाउ ,सोयाबिन लगाएत बिभिन्न सामग्री हस्तारण गरिएको हो ।

लायन्स डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गर्भनर नवराज न्यौपानेको प्रमुख आथित्यतामा सामाग्री प्रदान गरिएको थियो । कार्यक्रमा लायन्स इनटरनेशनल ३२५ पि का कोषाध्यक्ष विनोद खरेल,पूर्व अध्यक्ष तथा डिष्ट्रिक एडभाइजर आशिष कृष्ण श्रेष्ठ, क्लब पूर्व अध्यक्ष तथा एरिया ३ चिफ एम.एल पाण्डे, एरिया ४ चिफ माधव खनाल,रिता शर्मा क्लब अध्यक्ष विजय कुमार बर्नवालले दृष्टिबिहीनहरु संयुक्त रूपमा लाई प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष नवराज न्यौपानेले विगत लामो समय देखि लायन्स स्टार्सले नमुनायोग्य कामगर्दै आएको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल रहने बताएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?