यूईएफए नेसन्स लिगमा स्पेन स्विट्जरल्यान्डसँग पराजित

यूईएफए नेसन्स लिग फुटबलमा स्पेन पराजित भएको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा स्पेनलाई स्विट्जरल्यान्डले २–१ गोलले हरायो । स्पेनलाई स्विट्जरल्यान्डले उसैको घरेलु मैदानमा हराएको हो ।

खेलको २१ औँ मिनेटमा म्यानुएल एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ५५ औँ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याए । तर, खेलको ५८ औँ मिनेटमा ब्रेल एम्बोलोले थप गोल गरेपछि स्विट्जरल्यान्ड २–१ ले विजयी भयो ।

हारसँगै लिग ‘ए’ समूह २ को स्पेनले ५ खेलमा ८ अङ्क जोडेको छ । स्पेन दोस्रो स्थानमा छ । स्विट्जरल्यान्ड ६ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?