गायक गोविन्द गुरुङको ‘मनको भारी’ (भिडियो)

काठमाडौं । ‘जाबो दुई गास तातो भात पनि सुखसँग खान नपाइने, छोड्देउ बाबु यस्तो जागिर। बरु गाउँमै आउनु, तँलाई दुई छाक भात त मै खुवाउन सक्छु।’

आफ्नी आमाको मायाले भरिएको उपरोक्त भनाइबाट प्रेरित भएर सर्जक र गायक गोविन्द गुरुङले गीत सिर्जना गरी सार्वजनिक गरेका छन्।

‘मनको भारी’ नाम दिइएको उक्त गीतको संगीत लोकप्रिय संगीतकार हरि लम्सालले भरेका हुन् भने एरेन्ज रिकेश गुरुङको रहेको छ ।

लोकप्रिय कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराई अनि कविता आलेको जिवन्त अभिनय रहेको भिडियोमा अहिलेको सहरिया जीवनको व्यस्ततालाइ देखाइएको छ। लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ।

०४८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि औपचारिक गायन लागेका  सफल बैंकर समेत रहेका गायक गुरुङको यस अघि दर्जनौ गीतहरु लोक, आधुनिक र चलचित्रका गरी दर्जनौ गीतहरु आइसकेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?