back to top
IPL 2025
IPL 2024
२८ अशोज २०८२, मंगलबार
२८ अशोज २०८२, मंगलबार
IPL 2025
spot_img

राजेश पौडेलको “नहिड चरी” सार्वजनिक(भिडियो)

spot_img

अर्घाखाँची पाणिनी गाउपालिकाका ८ पालिका राजेश पौडेलको लय,शब्द रहेको “नहिड चरी” बोलको गित सार्वजनिक भएको छ ।

उक्त गितमा अग्नि श्रीपाली र लक्ष्मी खड्काले सुमधुर स्वर भरेका छन् । गित जस्तै भिडियो पनि उत्तिकै रमाइलो बनेको छ ।

गितको भिडियोमा लोमश शर्मा र अस्मिता रणपाल लगायतले अभिनय गरेका छन् भने भिडियोको निर्देशन तथा कोरियोग्राफी चर्चित निर्देशक प्रबिन थापाले गरेका छन् । बिजय लामाले छायाँकन गरेको उक्त भिडियोलाई वीर बाहादुर थारुले सम्पादन गरेका हुन् ।

गित सर्बश्री म्युजिकको युटुव च्यानल बाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्:

 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?