एमाले सचिव रायमाझीद्वारा अर्घाखाँचीबाट मनोनयन दर्ता

अर्घाखाँची । नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पुर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझीले आइतबार सन्धिखर्कस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् ।

२०६४ सालदेखि निरन्तर तीन पटक रायमाझी निर्वाचित हुँदै आएका छन् । पहिलो र दोस्रो संविधानसभामा माओवादीकै बलमा चुनाव जिते । २०७४ को वाम–गठबन्धनमा एमाले र राष्ट्रिय जनमोर्चाको सहयोगमा चुनाव जिते । पटक पटक मन्त्रीसहित उपप्रधानमन्त्रीसम्म भएका रायमाझी नेकपा विभाजनपछि पुष्पकमल दाहाललाई छाडेर केपीशर्मा ओलीतिर लागेका थिए ।

यस्तै एमालेले प्रदेशसभा (क) मा चेतनारायण आचार्य र प्रदेशसभा (ख) मा रामजीप्रसाद घिमिरेकाे उम्मेदवारी दर्ता गरेकाे छ । आचार्य लुम्बिनी प्रदेशका पुर्वमन्त्री र घिमिरे पुर्व प्रदेशसभा सदस्य हुन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?