सन्धिखर्क गोरुसिङ्गे सडक दिउसो १२ बजे देखी २ बजे सम्म बन्द हुने

अर्घाखाँची । सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड आज मंगलबार दिउसो १२ बजे देखी दिउसो २ बजे सम्म बन्द हुने भएको छ ।

सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं ६, जगतामा अविरल बर्षाका कारण पहिरो गई सडक अवरुद्द भएकोले सडक मर्मतको लागी बन्द गरीने भएको जिल्ला प्रहरी कार्यलयले सूचना मार्फत जानकारी गराएको छ ।

सूचना अनुसार मिति २०७९।०६।२५ गते दिउसो १२ बजे देखी दिउसो २ बजे सम्म सडक बन्द रहने छ । सडक मर्मतका दौरान एम्बुलेन्स बाहेकका सम्पुर्ण सवारी साधनहरु आवत जावतमा रोक लगाइएको जनाईएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?