अर्घाखाँचीकाे निर्वाचन विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न

बुटवल । अर्घाखाँचीको निर्बाचन केन्द्रित सत्ता गठबन्धनको निर्बाचन विशेष कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रबक्ता प्रकाश शरण महत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्य, नेकपा एकिकृत समाजवादीका केन्द्रिय महासचिव डाक्टर बेदुराम भुसाल, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय महासचिव मनाेज भट्ट, नेपाली कांग्रेसका नेता ढुण्डीराज शास्त्री, मान बहादुर बिश्वकर्मा, रेवती प्रसाद भुसाल, डाक्टर राम बहादुर विसि, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँचीबाट प्रतिनिधि सभा पदका उम्मेदवार पुस्पा भुसाल, नेपाली कांग्रेसका पुर्ब केन्द्रीय आमन्त्रीत सदस्य तथा समानुपातिक उम्मेदवार बालकृष्ण पाण्डे, अर्घाखाँची प्रदेश सभा (ख) का उम्मेदवार कमल प्रसाद भुसाल, (क) का उम्मेदवार सागर केसी, नेकपा माओवादीका केन्द्रीय सदस्य शुसिला श्रीपाली, कांग्रेस नेता डाक्टर मुक्ति श्रेष्ठ लगायत गठबन्धन दलका नेताहरूको उपस्थिति रहेको थियोे ।

कार्यक्रम डाक्टर चिरञ्जिवी भट्टराईकाे अध्यक्षता, नेकपा माअाेवादिका नेता विष्णु भाटकाे संचालन र नेकपा एकीकृत समाजवादीका नेता तथा राष्ट्रिय युवा संघका सचिव सुशील भट्टराईकाे स्वागतमा  सम्पन्न भएको हाे । (सम्पादन गरिएको)

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?