मैदान दुग्ध बिकासको सम्भावना बोकेको ठाउँ हो लगानी म भित्राउछु : पुष्पा भुसाल

अर्घाखाँची । पाणिनी गाउँपालिकाको वडा नं. ५ मैदानमा बोल्दै प्रतिनिधि सभासदस्य पदका उम्मेदवार पुष्पा भुसालले मैदान दुग्ध बिकासको सम्भावना बोकेको स्थान भएकोले यस्को लागि प्रसस्त लगानी आवश्यक पर्ने बताइन ।

भुसालले मैदान कृषि तथा दुग्ध क्षेत्रमा ठूलो सम्भावना बोकेको बताउदै आफुले लगानी भित्राउने बताएकि हुन् । उनले ५० हजार युवालाइ स्वदेश फर्काउछु भनेर मात्र नहुने भन्दै संभावना अनुसारको लगानी गरि रोजगारीको सिर्जना गर्नु पर्ने आवश्यकता रहेको बताइन् ।

यस्तै भुसालले सालझण्डी ढोरपाटन सडक रेखांकन स्व. कासिनाथ गौतमले गरेको भन्ने सत्यता बाहिर आएपछी भ्रम फैलाउने तत्व अत्तालिएको समेत बताइन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?