सुरू भएका याेजना पूरा गर्न आफु विजयी हुन आवश्यक : रायमाझी

अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा उम्मेद्वार टाेपबहादुर रायमाझीले सुरू भएका याेजना पूरा गर्न आफुलाइ विजयी बनाउन मतदातालाइ आग्रह गरे ।

१५ वर्षमा अगाडि ठुलापाेखरा,छत्रगन्ज,केरूङगा लगाएत छत्रदेव गाउँपालिकाे अवस्था कस्ताे थियाे आज कस्ताे छ हेर्न आग्रह गर्दै पुल नभएका पुल र सडक नपुगेका ठाउँमा सडक पुयाईएकाे बताए ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले बृद्वभत्ता एमालेले सुुरू गरेकाे एमालेकै सरकारले बृद्वि गरि ४ हजार पुयाएकाे बताउदै यसलाई दाेव्वर बृद्वि गरि ८ हजार बनाउने बताए ।

विगतका विकासका याेजनालाइ निरन्तरता दिन पनि विजयी हुन आवश्यक रहेकाे बताउदै समृद्ध अर्घाखाँचीकाे लागि सुर्य चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरे ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?