राष्ट्रिय ढुकुटिमा भ्रष्टाचार गर्ने छुट कसैलाइ छैन :- उम्मेद्बार पुष्पा भुसाल

केशवराज ज्ञवाली,
अर्घाखाँची । गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्बार पुष्पा भुसालले राष्ट्रिय ढुकुटीमा भ्रष्टाचार गर्ने छुट कसैलाइ नभएको बताएकी छन । उम्मेद्बार भुसालले सन्धिखर्कमा आयोजित मतदाता भेटघाट कार्यक्रम संबोधन गर्दै एस्तो बताएकी हुन ।

उनले टोपबहादुर रायमाझिले निरन्तर १५ बर्ष देखि अर्घाखाँचीमा भ्रष्टाचार र बेथितिको राजनिती गरिरहेको आरोप लगाएकी छन । टोपबहादुरले जिल्लामा ६ अर्ब भित्राए भन्दै हिड्नेहरुले त्यो पैसा कहाँ खर्च भयो भन्ने पनि बताउनुपर्ने भन्दै भुसालले राज्यको ढुकुटीबाट एमालेले कार्यकर्ता पोषेको आरोप लगाइन ।

१५ बर्ष रायमाझी सांसद हुदा ल्याएको संसद बिकास कोषको बार्षिक ५ करोडको हिसाब जनताले माग्नुपर्ने पनि भुसालले बताइन । जिल्ला बासी नागरिकले बिकासको वास्तविक महशुश गर्ने गरि काम गर्नुपर्ने आवस्यकता रहेको पनि उम्मेद्बार भुसालको भनाइ छ ।

महिला हरुको उचित क्षमता बिकास र हक अधिकारको लागि आफु केन्द्रमा निरन्तर लडेको स्मरण गर्दै पुष्पा भुसालले अर्घाखाँचीबासिले यसपाली महिला उम्मेद्बार पाउनु गर्वको बिषय भएको पनि बताइन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
केशवराज ज्ञवाली
लेखकको बारेमा

केशवराज ज्ञवाली

लामाे समयदेखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका ज्ञवाली समाचारपाेष्ट डटकमका स‌ंवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?