मधुमेहको निःशुल्क परिक्षण

बुटवल । लायन्स क्लब अफ बुटवल स्टार्स र चौराह हस्पिटलको सयुक्त आयोजनामा शनिवार बिश्व मधुमेह दिवस को अवसरमा निःशुल्क परिक्षण तथा वाकाथुन,जनचेतनामुलक कार्यक्रम गरेको छ ।

बुटवल अमरपथ टक्सार कम्लेक्स देखि ५ किलोमिटर बुुटवलको राजमार्ग चौराहमा गएर सकीएको थियो । वाकाथुन कार्यक्रममा मधुमेश रोग सम्बन्धी विभिन्न प्लेकार्ड, पोष्टर तथा अन्य जनचेतनामुलक सामग्रीहरु समेत समावेश गरिएको लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष विजय कुमार वर्नावालले जानकारी दिए । वाकाथुन पश्चात आयोजना गरिएको कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पि का फष्ट भिडिजी पीएनजेएफ अर्जनमान शैजु, सेकेण्ड भिडिजी पुरुसोत्तम प्रधानांङ्ग लगायतले मधुमेह रोग तथा लायन्सले गर्दै आएको कार्यक्रम बारेमा आ आफ्नो भनाई राखेका थिए । निःशुल्क मधुमेह परिक्षण मा ३ सय ८० जनाको परिक्षण गरिएको थियो ।

कार्यक्रममा लायन्स स्टार्सका संस्थापका अध्यक्ष तथा डिष्ट्रिक ३२५ पि का सचिव सन्दीप कसौधन, क्लवका पूर्व अध्यक्ष तथा डिष्ट्रिक एड्भाईज आशिष कृष्ण श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा निःशुल्क मधुमेह परिक्षण सहितको प्राविधिक सहयोग चौराह हस्पिटल प्रालिका प्रशासकीय अधिकृत सतोष गुप्ताले बताए ।

कार्यक्रममा चौराह अस्पतालका अध्यक्ष डा। प्रकाश पुन , अर्थोपेडीक डा। मदन ज्ञवाली, न्युरो सर्जन डा। के।आईसिंह केसी ,फिजिसीयन डा। सरोज थापा सहित अस्पतालका ल्याव टेक्नीसियन सहित प्राविधिकहरुको सहभागीता रहेको थियो ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?