टेलिकमले तीन महिनामै कमायो ११ अर्ब माथि, पोहोरभन्दा झन्डै ८८ करोडको वृद्धि

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पहिलो त्रैमासिक अवधिमा ११ अर्ब चार करोड ९० हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको अन्तरिम वित्तीय परिणाममा यस्तो आँकडा देखिएको हो ।

प्रतिवेदन अनुसार २०७९ को १ साउनदेखि ३२ असाढसम्म कम्पनीले गत वर्षको सोही अविधको तुलनामा ८७ करोड ७४ लाख ४० हजार रुपैयाँले आम्दानी बढाएको छ । गत आर्थिक वर्षको सुरुवाति तीन महिनामा टेलिकमको कूल आम्दानी १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

प्रतिवेदनमा कम्पनीको आम्दानी बढेको देखिए पनि नाफा भने घटेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा टेलिकमको नाफा (कर भुक्तानी पछिको) तीन करोड ४३ लाख ९७ हजार रुपैयाँले घटेको छ । यस अवधिमा सरकारी कर दायित्व बढेका कारण नाफा घट्न पुगेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?