चुनाब अपडेट : पाणिनीमा ५४.७ प्रतिशत मत खस्यो

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ५४.७० प्रतिशत मत खसेको छ।

बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म भएको मतदानमा १२ हजार ७ सय १२ मत खसेको हो ।

३१ वटा मतदान केन्द्र रहेको पाणिनीमा कुल २३ हजार २३८ मतदाता रहेको छन् । मतदान सकिएसंगै मतपेटिका मतगणना स्थलतर्फ ल्याउने काम भैरहेको छ ।

कहाँ कति खस्यो मत ?

पाणिनी – १, पणेना – १२२२
पाणिनी – २, पोखराथोक – १७४०
पाणिनी – ३, खिदिम – १७५३
पाणिनी – ४, पटौटी – १४९६
पाणिनी – ५, मैदान – २१०७
पाणिनी – ६, धातिवाङ – ९२६
पाणिनी – ७, अड्गुरी – १८०८
पाणिनी – ८, पाली – १६६०

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?