देवी थापाको आवाजमा नयाँ गीत “गाईखुर डाँडैमा” सार्वजनिक

अभिनव चौहान,
काठमाडौं । नेपाली गीत संगीतमा लामो समय देखि क्रियाशिल तेजेन्द्र दुराको शब्द संगीतमा “गाईखुर डाँडैमा” बोलको गीत सार्वजनिक भएको छ । एरेन्जर, गायक तथा सिर्जनामा राम्रो कलाकारको रुपमा ऊनी चर्चित छन् । उनको सिर्जना आवाज तथा एरेन्जमा धेरै गीतहरु बजारमा आइसकेका छन् ।

गाईखुर डाँडैमा एउटा ठाउँ विशेषलाई आधार मानेर सिर्जना गरिएको गीत हो।जुन गीत हेरेपछि श्रोता दर्शकको यतिबेला राम्रो प्रतिक्रिया आएको छ ।

तेजेन्द्र दुराको एरेन्जरशब्दरसंगीत भित्र देवी थापाले आवाज दिएकी छिन् भने कृष्ण लामिछानेले मिक्सिङ गरेका हुन।मंगलम रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको गीत देवी थापाको आफ्नै युटुब च्यानलमा हेर्न सकिन्छ ।

पूरा गीत हेर्नको लागि

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?