नेपाली काँग्रेस अर्घाखाँचीका सभापतिमा उपबिजेता पौडेलद्धारा राजीनामा

अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेपाली काग्रेसको तर्फबाट महाधिबेशनमा सभापतीका उपबिजेता ईन्द्रमणी पौडेलले राजिनामा दिएका छन् ।

मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भईसकेको छ । प्राप्त नतिजाअनुसार अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस तथा गठबन्धन दलले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा क र ख मा नराम्रोसँग हार वेहोर्नुपर्यो । मुलुकभर नेपाली कांग्रेस लगायत ५ दलीय गठबन्धनको उत्साहजनक नतिजा आईरहदा अर्घाखाँचीको हारले जिल्लाको समग्र नेतृत्व प्रति व्यापक कमजोरी तथा असन्तुष्टि रहेको व्यहोरा सर्वविदितै छ।

मुलुकमा संविधानको रक्षार्थ, आर्थिक, सामाजिक र राजनीतिक स्थिरताका लागि बनेको गठबन्धन अर्घाखाँचीमा पनि कायम रही चुनावमा होमिदा समेत लज्जास्पद हारको पीडा भोग्नुपरेकोले आजैका मितिबाट म जिल्ला कार्य समितिको पदमा बसिरहन नैतिक हिसाबले उपयुक्त नभएकोले यसै पत्र मार्फत राजिनामा गर्दछु ।

५ दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस हुँदाहुदै पनि जिल्लामा अहमता, असहिष्णुता र अराजकताबाट आज यो हार वेहोर्नु पर्ने स्थितिको सिर्जना भयो । नेपाली कांग्रेस जिल्ला सभापति उप-बिजेताको हैसियतले लिनुपर्ने जिम्मा लिँदै म पदमा बसिरहन नैतिकताले नदिई हिनताबोध भएकोले यो राजिनामा गरेको छु । राजिनामा दिएतापनि नेपाली कांग्रेस पार्टीप्रति निष्ठावान र समर्पित भई संगठनको हित, आम कार्यकर्ता र जनताको दु:ख, सुखमा निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गर्दछु, विज्ञप्तिमा उल्लेख छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?