अर्घाखाँची : बिदाई भए म्यादी प्रहरी

अर्घाखाँची । अर्घाखाँची जिल्लामा निर्वाचन लक्षित खटिएका म्यादी प्रहरिहरुलाई बिदाइ गरिएको छ ।

आज बिहिबार एक कार्यक्रमका बिच जिल्लामा खटिएका म्यादी प्रहरिलाइ प्रमाणपत्र बितरण गर्दै बिदाइ गरिएको हो । बिदाइ कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले निर्वाचनलाइ स्वच्छ, शान्त र भयरहित ढंगबाट सम्पन्न गराउन सुरक्षाका हिसाबले खेलेको भुमिकाको प्रसंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले निर्वाचनको समयमा पुराएको योगदानको उच्च मुल्यांकन गर्दै धन्यवाद ज्ञापन गरेका थिए । यो अबधिको सिकाइले सम्पुर्ण म्यादी प्रहरिलाइ उज्जल भबिष्यको लागि समेत सहयोग पुराउने बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख डिएसपि मुकुन्द रिजालले म्यादी प्रहरीलाई धन्यवाद ब्याक्त गर्दै म्यादी प्रहरीको उज्ज्वल भबिष्यको कामना समेत गरेका थिए । यो अबधिमा म्यादी प्रहरीले धेरै कुरा सिकेको भन्दै आफ्नो स्थानमा हुने बिकृती र बिसंगती बिरुद्ध हातेमालो गर्नेमा आफू आशावादी रहेको बताएका थिए ।

अर्घाखाँची जिल्लामा १ हजार १ जना म्यादी प्रहरी खटिएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?