जिल्लाको विकासका लागि निरन्तर रूपमा खट्नेछु : पुष्पा भुसाल

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा उम्मेद्वार पुष्पा भुसालले मतलातालाई धन्यवाद ज्ञापन गरेकी छिन् । सामाजिक संजाल फेसबुक मार्फत उनले आम मतदाता प्रती आभार प्रकट गरेकी हुन् ।

आम मतदातासंगै निर्वाचन सम्पन्न गराउने मुख्य निर्वाचन अधिकृतको कार्यालय, कर्मचारी, सुरक्षाकर्मी निकाय, पत्रकार, नागरिक समाज, पर्यवेक्षण लगायत सम्पुर्णप्रति उनले धन्यवाद व्यक्त गरेकी हुन् । साथै उनले देश निर्माण र जिल्लालाई समृद्ध बनाउन आफु निरन्तर लागीरहने पनि प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?