गायक आदित्य नारायण नेपालमा,जनवरीमा नेपाली गीत सार्वजनिक गर्दै

एजेन्सी । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन्। उनी शुक्रबार साँझ उनी नेपाल आइपुगेका हुन। आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन। गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताए।

‘दुई दिनका लागि नेपाल आएको छु,यद्यपि छिटै पुनःनेपाल आउने योजना बनाइरहेको छु,नेपाल घुमघाम गर्न मन पर्छ,’ गायक झाले भने,‘आउँदो जनवरीमा नेपाली गीत सार्वजनिक गर्दैछु,यो मैले तयार पारेको पहिलो नेपाली गीत हो,यसले नेपालसँगको सामीप्यता थप बढाउने विश्वास छ।’

उनले नेपाली राम्रोसँग बुझे ता पनि बोल्न भने केही समस्या हुने गरेको बताए। उनको आगमनले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ। गायक झा चर्चित नेपाली मुलका भारतीय गायक उदित नारायण झाका छोरा हुन्।

सारेगमापा,ए क्स फ्याक्टर र खतरा खतरा खतरा, इन्डियन आइडल जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीत सङ्गीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकका रुपमा डेब्यु गरेका हुन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?