नयाँ उचाइमा भारतीय सेयर बजार, ६२ हजार अंकमा पुग्यो बीएसई सेन्सेक्स

भारतीय सेयर बजार नयाँ उचाईमा पुगेको छ । बम्बे स्टक एक्सचेञ्ज (बीएसई) सेन्सेक्स अहिलेसम्मकै नयाँ उचाईमा पुगेको हो । पछिल्लो ५२ हप्ता यताको उच्च विन्दुमा पुग्दै सेन्सेक्स ६२ हजार २९३ अंकमा पुगेको छ ।

हिजो २५ नोभेम्बरमा एकैदिन २०.९६ अंकले बढ्दै बीएसई परिसूचक अहिलेसम्मकै नयाँ उचाईमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसक्रममा हिजो बीएसई ०.०ं३ प्रतिशतले बढेको थियो ।

पछिल्लो समय अर्थतन्त्र लयमा आउन थालेसँगै भारतीय सेयर बजार परिसूचक निरन्तर बढिरहेको छ । यस्तै, भारतकै अर्को सेयर बजार परिसूचक नेश्नल स्टक एक्सचेञ्ज (निफ्टी) समेत उकालो लागेको छ । हिजो एकैदिन १८ अंकले बढेसँगै निफ्टी १८ हजार ५१२ अंकमा पुगेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?