सिके राउतले भेटे प्रधानमन्त्री, सरकारमा सहभागी हुने सहमति

काठमाडौं । राष्ट्रिय जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

कांग्रेस नेता विमलेन्द्र निधिले राउतलाई बिहीबार अपरान्ह  बालुवाटार लगेर प्रधानमन्त्री देउवासँग भेट गराएका हुन्।

‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदैछु। दुबै जनामा सकरात्मक र परिणाममुलक वार्ता भएको छ।

कांग्रेस नेता निधिले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’

राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ एक सिट जितेको छ भने समानुपातिक तर्फ थ्रेस होल्ड कटाइसकेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?