चर्चामा शिव अखेलिको “घर कता”

शिव अखेलिको “घर कता” बोलको गित सार्वजनिक भएको छ ।

यस अघि उनको भिर्नि झोलामा, ढुङ्गेधारा, माछा पोखरी, घासेमैदान बोलका गीत निकै चर्चा कमाउन सफल भएका थिए । अखेलि अहिले युरोपको प्रोचुगलमा सपरिवार सहित बस्छन् ।

“घर कता” बोलको गितमा सर्जक शिव अखेलीले लय तथा शब्द सिर्जना गरेका छन्, भने गीत सबैलाई नचाउने खालको रहेको छ । शिवले निकै चोटीला शब्द गीतमा सिर्जना गरेका छन् । गीतमा माया प्रेमको कुरा उठाइएको छ ।

गितमा कृष्ण अखेलि र नविना सुवेदीले आवाज दिएका छन् भने कुमार केसीले गीतको निर्देशन गरेका छन् । म्युजिक भिडियोमा लोमस शर्मा र अस्मिता रनपालले अभिनय गरेका छन् ।

भिडियाे हेर्नुहाेस्

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?