प्युठान : राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अब स्थानीय तहमा

प्युठान । प्युठानमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अब स्थानीय तहमै हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय प्युठानले एक सूचना जारी गर्दै अब स्थानिय तहमै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु भएको जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको आवश्यकता समयक्रमसँगै बढ्दै गइरहेको र सो अनुरूप सेवाग्राहीहरुको मागसमेत बढीरहेको बेला विवरण दर्ताको लागि सेवाग्राहीहरुको भिडभाड बढीरहेको बताउदै सेवाग्राहीहरुको सुविधा, स्थानीय तहको माग तथा कोभिड – १९ संक्रमण पूर्वसतर्कता समेतलाई ख्याल गरि २०७९/०९/१७ गतेदेखि सम्बन्धित स्थानीय तहबाट नै राष्ट्रिय परिचयपत्र विवरण दर्ताको व्यवस्था मिलाइएको जनाइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?