लुम्बिनी प्रदेश : एमाले संसदीय दलको नेतामा लिला गिरी र उपनेतामा चेतनारायण आचार्य सर्वसम्मत

बुटवल । लुम्बिनी प्रदेशको नेकपा एमाले संसदीय दलको नेतामा लिला गिरी र उपनेतामा चेतनारायण आचार्य सर्वसम्मत चयन भएका छन् ।

प्रदेश सभा परिसरमा बसेको महासचिव शंकर पोखरेल, लुम्बिनी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, संघिय सांसद बासुदेव घिमिरे सहित बसेको बैठकले गिरीलाई संसदीय दलको नेता र आचार्यलाई उपनेता बनाउने निर्णय गरेको हो ।

गिरी र आचार्य यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री समेत भएका थिए । गीरी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन् भने पार्टी केन्द्रीय कमिटी सदस्य तथा अर्घाखाँची जिल्ला सह–इन्चार्ज रहेका आचार्य अर्घाखाँची प्रदेश १ बाट निर्वाचीत भएका हुन् ।

एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए लिला गिरी मुख्यमन्त्री बन्नेछन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?