ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ

एजेन्सी । ब्राजिलको नयाँ राष्ट्रपतिमा  लुला इनासियो लुला दा सिल्भाले शपथ लिएका छन्। उनी तेस्रोपटक देशको सर्वोच्च पदमा पुगेका हुन्।

आइतबार कार्यभार सम्हालेका लुलाले जइर बोल्सोनारोको लोकतन्त्र बिरोधी कदमको निन्दा गरे। उनले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको लोकतन्त्र विरोधी चुनौतीको आलोचना गर्दै दक्षिण पन्थी बोल्सोनारोलाई अभियोजन गर्न र भोकमरी, गरिबी र जातीयवादले ग्रसित ब्राजिललाई उद्धार गर्न एउटा कठोर परिवर्तनको कदम लिने बाचा गरेका छन्।

हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि गत शुक्रबार बोल्सोनारो देश छाडेर अमेरिका प्रस्थान गरेका छन्। उनले चुनावी परिणाममालाई स्वीकार गरेका छैनन्। यो चुनावी नतिजाको अस्वीकार्यताले हिंसात्मक आन्दोलनको बढेको छ।

लुलाको कार्यकालको पहिलो निर्णयमा गैरकानूनी वन विनास रोक्न सरकारी वातावरण निकाय इबामाको पुनर्स्थापना र आदिवासी जमिन क्षेत्रमा गैरकानूनी खानी उत्खनन् प्रोत्साहन गर्ने व्यवस्थाको खारेजी रहेको छ।

लुनालाई राष्ट्रपति विद्यादेवि भण्डारीले सफल कार्यकालको शुभकामना सन्देश पठाएकी छन्। भण्डारीले दुई देशको सम्बन्ध थप मजबुद हुने समेत अपेक्षा गरेकी छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?