विश्व हिन्दु युवा संघको केन्द्रिय वैठक तथा भेला काठमाडौंमा हुने

काठमाडौं।
बिश्व हिन्दु युवा संघ केन्द्रीय समितिको आयोजनामा बैठक तथा भेला हुने भएको छ। उक्त भेला यहि माघ १४ र १५ गते काठमाण्डौमा हुने भएको हो।

काठमाडौमा आयोजना गरिने उक्त बैठक तथा भेलामा विश्व हिन्दु युवा संघका सम्पुर्ण केन्द्रीय समितिका सदस्यहरुको उपस्थिति रहने जनाइएको छ।

हामी इतिहासको गम्भिर मोडमा उपस्थित छौं, हाम्रो राष्ट्र र राष्ट्रियता मात्र होईन अन्तराष्ट्रिय शान्तिको अवस्था समेत संकटमा छ भन्दै त्यसका विषयमा गम्भीर छलफल हुने आयोजकले सूचनामार्फत बताएको छ। विश्व हिन्दु युवा संघले अबका दिनमा निर्वाह गर्नुपर्ने भुमिकाका बारेमा पनि उक्त बैठकमा व्यापक छलफल हुने जानकारी विश्व हिन्दु युवा संघका केन्द्रिय अध्यक्ष ऋषिकेश जङ्ग शाहद्वारा जारी सूचनामा उल्लेख छ

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?