कसौधन युवा समितिद्धारा बृहत रक्तदान

बुटवल । कसौधन समाज रुपन्देही अन्तर्गत कसौधन युवा समितिले बृहत रक्तदान गरेको छ । कार्यक्रम मा ४६ जना पुरुष र ५ जना महिलाहरुले गरेर कुल ५१ जनाले रक्तदान गरेका थिए ।

संस्थाका अध्यक्ष अनिश कसौधनका अनुसार विभिन्न व्याक्तिहरुको सक्रीय सहभागीता रहेको थियो । कसौधन सेवा समिति का संस्थापक अध्यक्ष र समाजसेवी जवाहरलाल कसौधन, कसौधन महिला समितिकी अध्यक्ष निशा कसौधन, कसौधन सेवा समितिका उपाध्यक्ष सन्दीप कसौधन, कसौधन युवा समितिका संस्थापक अध्यक्ष धर्मेन्द्र कसौधनले रक्तदानको विषयमा आ आफ्नो भनाई राखेका थिए ।

अमन कसौधनका अनुसार कसौधन समाजले पछिला दिनहरूमा पनि धेरै पटक रक्तदान कार्यक्रम र अरू समाज सेवी कार्यक्रम हरु गर्दै आएको छ । ब्लड बैंक बनाउनमा पनि कसौधन समाजका अग्रज स्व. काशी प्रसाद कसौधन ज्यूको ठूलो योगदान रहेको र प्रथम रक्तदाता मा कसौधन समाजका अग्रजको योगदान रहेको संयोजक अमन कासौधनले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?