अर्घाखाँची : ट्याक्टरकाे ठक्करबाट एक जनाकाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टरकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोटका ६७ बर्षिय चन्द्र बहादुर नेपालीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मुत्यु भएको छ ।

लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिदा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार भैरहवा मेडिकल कलेजमा मुत्यु भएको प्रहरीले जनाएको छे ।

सन्धिखर्क देखि आफ्नो घर तुम्कोट जाने क्रममा उनी सवार मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिएको थियो । ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सुचना अधिकारी कृष्ण घिमिरेले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?