रियल मड्रिड पराजित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ।  शनिबार राति भएको खेलमा रियललाई भिल्ला रियलले २-१ गोल अन्तरले हराएको हो।

भिल्ला रियललाई जित दिलाउन एरिमी पिनो र जेरार्ड मोरेनोले एक एक गोल गरे। रियलका करिम बेन्जिमाले एक गोल फर्काए।

खेलको ४७ औं मिनेटमा पिनोले गोल गर्दै भिल्ला रियललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६० औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै रियललाई २-१ को जित दिलाए । जितसँगै भिल्ला रियल पाँचौं स्थानमा उक्लिएको छ।

भिल्लाले १६ खेलमा २७ अंक जोडेको छ। रियल ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ।

हारसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?