सागर महत,
सन्धिखर्क । अर्घाखाँचीमा पाँचौ महोत्सहव हुने भएको छ ।
माघ ११ गतेदेखि माघ २४ गतेसम्म महोसत्व आयोजना हुन लागेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदिप मिश्रले जानकारी दिए । महोसत्व उद्योग वाणिज्य संघ र चेम्बर अफ कर्मशको संयुक्त आयोजनामा हुन लागेको बताईएको छ । कृषि,पर्यटन तथा औधोगीक प्रदर्शन भन्ने मुल नाराका साथ संचालन हुन लागेको बताईएको छ ।
मेला सन्धिखर्क १ को कुडुली फाँटमा लाग्ने छ ।












