सरकारले पौष २७ बुधकार (भोली) गते सार्वजनीक बिदा दिने निण्र्नय गरेको छ ।
सरकारले पौष २७ गते नेपाल एकिकरणका नायक पृथ्वी नारायण शाहको जन्मदिनको अवसर पारेर सार्वाजनीक विदा दिने भएको हो ।
पौष २५ गतेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।













