बुटवल । बुटवल पब्लिक स्कुलले आफ्नो १९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा २ जना पत्रकारलाई सम्मान गरेको छ ।
राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाल र दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक यानेन्द्र जिसीलाई पत्रकारिताको माध्यमवाट शैक्षिक क्षेत्रमा पुराएको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको हो ।
भुसाल र जिसीलाई बिद्यालयले नगद सहित सम्मान गरेको हो ।












