अर्घाखाँची : डवल क्यापको ठक्करबाट एक बृद्धको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा डवल क्यापको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का ७० बर्षिय ज्ञान बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालीलाई बिहिबार सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड अन्तरगत भेडामारेबाट अमराई तर्फ आउदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्यापले शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा ठक्कर दिएको थियो ।

ठक्करपछि टाउको र घुडामा गहिरो चोट लागि घाईते भएका नेपालीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जाकारी दिए ।

रेग्मीका अनुसार ठक्कर दिने गाडी तथा चलकलाइ नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भईरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?