जनमतका राष्ट्रिय सचिव यादवको जनप्रतिनिधीहरुलाई निर्देशन,“जनमुखी काम गर्नुहोस्”

रुपन्देही । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले जनप्रतिनिधीहरुलाई जनमुखी काम गर्न निर्देशन दिएका छन्।

सोमबार रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जिल्लामा रहेका जनमत पार्टीबाट निर्वाचित जनमत पार्टीका वडा अध्यक्ष , कार्यपालिका सदस्य तथा वडा सदस्यहरुलाई जनतामुखी काम गरी जनतालाई जनता राजको अनुभुती हुने गरी काम गर्न निर्देशन दिएका हुन् ।

स्थानिय पालिकामा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुको काम , कारवाही र गतिविधीका बारेमा चासो राख्दै सचिव यादवले नागरिकको जिवनस्तरमा सुधार हुने गरी काम गर्न समेत आग्रह गरे । तिनै तहको निर्वाचन सकिएको र आगामी दिनमा जनमत पार्टीका जनप्रतिनिधीहरुको भुमिकालाई थप प्रभावकारी बनाउने गरी योजनाहरु पार्टीले अगाडी बढाउने यादवले बताए ।

कार्यक्रममा जनप्रतिनिधीहरुले आफू निर्वाचित भएर आएपछि गरेका कामका बारेमा पार्टी सचिव यादवलाई जानकारी गराएका छन् ।उनीहरुले सुरुवाती चरणमा रहेकोले सुरु देखीनै आफूहरु निरन्तर जनता संग जोडिने गरी जनसहभागितमा काम गरेको बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय सचिव यादवसंगै केन्द्रीय सदस्य रामकेश गुप्ता , लुम्बिनी प्रदेश ईन्चार्ज राजेन्द्र गुप्ता, जनमत पार्टीका नेता रामदेव यादव लगाएतको उपस्थिती रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?