# कविता

के हुन्छ : गुलाबको फूल भित्र प्रेमिकाले वीर्यको गन्ध पाइन् भने

के हुन्छ...?! संगै सुत्ने श्रीमतीले ‘म तपाइँ बाट असुरक्षित छु’ भनिन् भने ?! के हुन्छ...?! निधारमा टिका टाँसिदिंदा टाँसिदिंदै बैनीले दाजुको अनुहारमा कंश देखिन् र अत्तालिएर...