तिहारमा पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाच रुपन्देहीमा प्रदर्शन गरिने

बुटवल । हिन्दुहरुको दोस्रो महान चाड दिपावली (तिहार) को अवसरमा पश्चिम अर्घाखाँचीको मौलिक भैली नाच रुपन्देहीका विभिन्न स्थानमा संचालन (प्रदर्शन) गरिने भएको छ ।

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको मौलिकता झल्किने साँस्कृतिक भैली नाच संचालन गर्न लागेको हो।

समाजको आइतबार बुटवलमा बसेको विस्तारित बैठकले पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाच रुपन्देही जिल्लाका विभिन्न क्षेत्र खासगरी बुटवल आसपासका क्षेत्रमा संचालन गर्ने निर्णय गरेको हो।

बैठकले भैली नाच संचालन गर्नका निम्तिका विभिन्न उपसमितिहरु निर्माण गरि तयारी समेत सुरु गरेको समाजका अध्यक्ष कृष्णप्रसाद खनालले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?