एनएसएल २०२३ : ‘डु अर डाई’ म्याचमा पुछारका इलाम र वीरगंज भिड्दै

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० २०२३ अन्तर्गत आज स्पोर्टिङ इलाम र वीरगंज युनाइटेडबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजे सुरु हुनेछ ।

यस सिजन थपिएका यी दुई नयाँ टोलील अंक तालिकामा भने पुछारमा छन् । त्यसैले शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने हो भने दुवैका लागि आजको खेल ‘डु अर डाई’को अवस्थामा छ ।

पाँच खेलबाट एक जित र एक बराबरी नतिजामा ४ अंक जोडेको इलाम आठौं स्थानमा छ । इलामले तीन खेलमा हार बेहोरेको छ ।

इलामलाई प्लेअफको सम्भावना कायम राख्न आज जित आवश्यक छ । पराजित भएमा इलामको सम्भावना लगभग सकिनेछ । उता यस सिजन जितविहीन एक्लो टोली वीरगंज युनाइटेडो चार खेलबाट दुई बराबरी र दुई हारको नतिजाबाट दुई अंक मात्र छ ।

आजको खेलमा पराजित भए वीरगंज प्लेअफ होडबाट बाहिरिनेछ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?