ज्योतिष परिषद् कर्णाली र सुदुरपश्चिम प्रदेशको अधिवेशन हुँदै

काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालयले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको अधिवेशन यहि वैशाख १९ गर्ने जनाएको छ ।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय महासचिव कमल प्रसाद काफ्लेद्वारा हस्ताक्षरित सूचनामा उक्त दुई प्रदेशको अधिवेशनका लागि सम्बन्धित प्रदेश अन्तर्गतका जिल्ला समितिहरुले ७ जना सदस्य बराबर १ जना प्रदेश पार्षद चयन गरि प्रदेश अधिवेशनको लागि पठाउनु पर्ने र प्रदेश समितिमा रहेका र जिल्लाबाट चयन भएर आएका पार्षदहरुले मात्रै मतदान गर्ने तथा उम्मेद्वार बन्न पाउने व्यवस्था रहेकोले सोही अनुसार कार्य गर्न जिल्ला र प्रदेश समितिहरुलाई सूचना गरिएको छ ।

त्यसैगरी बाँकी रहेका मधेस र गण्डकी प्रदेशको अधिवेशन पनि यही वैशाख महिनाभित्र सम्पन्न गर्ने उद्देश्य रहेको महासचिव कमल काफ्लेले जानकारी दिनुभएको छ ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने पनि परिषद्ले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?