छोरा र छोरीसहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला

बझाङको बुङ्गल नगरपालिकामा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका छ्न्।

बुङ्गल नगरपालिका–९ की २२ वर्षीया गीता पार्की  तीन वर्षीय छोरा भुपेन्द्र र पाँच वर्षीया छोरीसहित झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

अहिले जिल्ला प्रहरी कार्यालयकाको टोली घटनास्थलतर्फ जाँदैछ। घटनाको बारेमा थप विवरण घटनास्थल पुगेपछि मात्र थाहा हुने प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताएका छन्। झुण्डिएको अवस्थामा भेटिएकी गीताका श्रीमान् पुष्कर पार्की गएराती मात्र भारतबाट घर फर्केका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?