पाणिनी : वडा नं. ३ ले जग्गाधनी कर नि:शुल्क गर्ने

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ३ ले यहि असोज ५ गते देखि असोज १२ गते सम्म जग्गाधनी कर तिर्नेहरुलाई कर निशुल्क गर्ने भएको छ ।

३ नं. वडा कार्यालयले एक सूचना जारी गर्दै यश बारे जानकारी गराएको हो । सूचना अनुसार पाणिनी गाउँपालिकाको वडा नं.३ मा जग्गा भइ सोही वडा तथा गाउपालिकामा कर तिर्ने जग्गाधनीहरुले असोज ५ देखी १२ गते सम्म कर तिरेमा पुर्ण छुट पाउने छन् ।

यसरी छुट हरिएको कर बापतको रकम ३ नं. वडाबाट निर्वाचित जनप्रतिनिधिहरुको सेवाबाट पालिकालाइ भुक्तानी हुने वडा अध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । उनले भने “निर्वाचनको समयमा कर छुट गरिने कुरा हाम्रो घोषणापत्र मै थियो, सोही बमिजिम कर छुट गर्दैछौँ ।”

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?