एमाले अध्यक्ष भुसालद्वारा अंग्रेजी नयाँ वर्ष तथा टोपी दिवसको शुभकामना व्यक्त

हरि कुँवर,
अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले अंग्रेजी नयाँ वर्ष २०२३ तथा टोपी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन ।

अंग्रेजी नयाँ वर्षको अवसरमा शनिबार पार्टीको तर्फबाट शुभकामना सन्देश जारी गर्दै अध्यक्ष भुसालले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर जनतामाझ एमाले आएको बताएका हुन ।

नेकपा ९एमाले ० जिल्ला अध्यक्ष भुसालले भने “ हाम्रो परम्परा बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने भएपनि अङ्ग्रेजी नयाँ वर्ष विश्वभर मान्यता पाएको छ । नयाँ वर्ष सन् २०२३ तथा टोपी दिवसको अवसरमा स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?