AYC भलिबल : शितगंगा नगरपालिकाकाे ह्याट्रिक

अर्घाखाँची । एवाईसी अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८० को उपाधि शितगंगा नगरपालिकाले जितेको छ ।

अर्घाखाँची युवा परिषदद्वारा आयोजित अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको चौंथो संस्करणको उपाधी शितगंगा नगरपालिकाले प्राप्त गरेको हो । प्रतियोगिताको फाईनल खेलमा पाणिनी गाउँपालिकालाई ३/० को सोझो सेटमा हराउदै उपाधि चुम्न सफल भएको हो ।

२०८० को उपाधि बिजेता शितगंगा नगरपालिका यस अघिका लगातार दोस्रो र तेस्रो संस्करणको पनि बिजेता हो । यो संगै एवाईसी अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगितामा सितगंगाले ह्याट्रिक गरेको छ ।

प्रतियोगितामा ६ वटा पालिकाको सहभागिता रहेको थियो । जसमा भुमिकास्थान नगरपालिका र छत्रदेव गाउँपालिका जित विहिन रहदै प्रतियोगिताको क्वाटर फाइनल चरणबाट बाहिरिएका थिए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?