भूकम्प पीडितलाई पाणिनि गाउँपालिकाको १ लाख ३५ हजार सहयोग

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाका कर्मचारीहरुले जाजरकोट र रुकुम पश्चिमा भूकम्पबाट प्रभवितका लागि १ लाख ३५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

गत शुक्रबार राति गएको भूकम्पमा प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका पीडितको राहतका लागि सो रकम राहत कोषमा सहयोग गरिएको हो । पाणिनि गाउँपालिकाका वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र पालिकामा कार्यरत कर्मचारीहरुको तर्फबाट १ दिन बराबरको तलब रकम सङ्कलन गरीएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

भूकम्पबाट एक सय ५३ जनाले ज्यान गुमाएका छन् भने तीन सय ६४ जना घाइते भएका छन् । उब्त पिडामा साथ दिन देशका तिनै तहका सरकार लागि परेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?