दुर्गा नेपालको ‘बरीलै’ बजारमा

बुटवल, साउन । लोक दोहोरी गायीका दुर्गा नेपालले यो पटक पनि तिजको कोशेली बजारमा ल्याएकी छिन् ।

विगतका बर्षहरुमा पनि लोक दोहोरीगीत संगै तिज गित समेत बजारमा ल्याएकी नेपालले यो बर्ष रमेशराज भट्राई, चन्द्र शर्मा संग मिलेर २०७९ सालको तिज गित ‘पिपलु र बर बरिलै’ बजारमा ल्याएकी हुन ।

डा। गोविन्द आचार्यको लय, चन्द्र शर्मा र रमेशराज भट्राईको शब्द रहेको गीत प्रसाद लामिछानेको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । उक्त म्युजिक भिडियोमा अंकिता नेपाल, किशोर थापा, आशिष नेपाल लगायतको अभिनय रहेको छ । गीतमा रमेशराज भट्राई, चन्द्र शर्मा र दुर्गा नेपालको स्वर रहेको रहेको छ । गायिका नेपालले अघिल्लो बर्ष तीजको गीत‘ कति राम्री’ सार्वजनिक गरेकी थिईन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?