स्वतन्त्र पत्रकार “डिआरजी सुमन”द्वार माइक्रोफोन हस्तान्तरण

अर्घाखाँची । बिगत लामो समय देखी अर्घाखाँचीमा पत्रकारिता गर्दै आएका स्वतन्त्र पत्रकार डि.आर.जि. सुमन द्वारा पाणिनी पत्रकार समाजलाइ माइक्रोफोन (बुम) हस्तान्तरण गरेका छन् ।

मिडिया र पत्रकारिता क्षेत्रमा योगदान गर्दै आएका उनले आज एक कार्यक्रमका बिच पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानी र महासचिव भिम विश्वकर्मालाई दुई वटा बुम हस्तान्तरण गरेका हुन् ।

उनले हस्तान्तरण गरेका बुम पाणिनी पत्रकार समाजको स्वामित्वमा रहने गरि समाचारपोष्ट डटकम र पाणिनी न्युज डटकमले प्रयोगमा ल्याउने छन् ।

माइक प्रदान गरेकोमा पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानिले धन्यवाद सहित आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?